२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैद्य माओबादी पुन: फुटको संघारमा

२०७४, २८ असार बुधबार ०८:४१

असार २८, काठमाण्डौ । नेकपा (क्रान्तिकारी माओबादी)बाट पार्टी लाईन र पार्टी पद्धती प्रति असन्तुष्टी जनाउँदै माओबादी राष्ट्रिय युवा संयोजन समिती गठन भएको छ ।

५ बर्षअघि नेकपा माओबादी बाट फुटेर गएको मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओबादीले जनताको पक्षमा काम गर्न नसकेको र युवाहरुलाई परिचालन गर्न नसकेको भन्दै छरपष्ट भएका माओबादी घटकहरुलाई केन्द्रिकृत गर्ने अभियानमा आफुहरु लागेको माओबादी राष्ट्रिय युवा संयोजन समिती नेपालका संयोजक ठमान सिंह तामाङले बताउनुभयो ।

बदलिदो परिष्थीतीमा पार्टीले युवाहरुको भुमिकालाई नजरअन्दाज गर्ने र संगठनलाई मृत अवस्थामा पुर्याउन लागिएको  भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

माओबादी राष्ट्रिय युवा संयोजन समितीले केही समयभित्र राष्ट्रिय सम्मेलन गरी युवाहरुको एजेण्डालाई प्रमुख मुद्धा बनाउँदै पार्टी गठन बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी