८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह

२७ पुष २०८१, शनिबार १६:०८

काठमाडौं । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रवी सिंहले केन्द्रिय सरकारबाट सञ्चालन भएको योजनाहरु तीन तहको सरकारमा विभाजन भएदेखि आयोजनाहरु समस्याग्रस्त भएको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित नेपाल निर्माण व्यवसायी संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पहिला सबै केन्द्रिय सरकारबाट सञ्चालन आयोजनाहरु तीन तहको सरकारलाई हस्तान्तरण गर्दै गर्दा प्रदेश सरकारले ति योजनाहरु आत्मसाथ नगरेको कारणले आयोजनाहरु समस्याग्रस्त भएको बताए ।

उनले भने, ‘तीन वटा सरकारले कार्यन्वयन गर्ने आयोजनाहरु जुन पहिला सबै केन्द्रीय सरकारबाट सञ्चालन हुन्थ्यो । देश संघीयतामा गएसँगै आयोजनाहरु संघीय प्रदेश र स्थानीय सरकारहरुले सञ्चालन गर्‍यो । संघीय सरकारले ती आयोजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्दै गर्दा प्रदेश सरकारले ती योजनाहरु आत्मसात् नगरेको कारणले या स्वामित्व नगरेको कारणले त्यस बेलादेखि नै धेरै आयोजनाहरु समस्याग्रस्त भएको छ ।’

उनले निर्माण क्षेत्रमा रहेका समस्याहरु निरन्तर रुपमा नेपाल सरकार समक्ष राख्दै आए पनि सरकारले वास्ता नगरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता