७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध

२८ पुष २०८१, आईतवार १७:३२

काठमाडौँ | नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले सरकारले अध्यादेश ल्याएकोमा विरोध जनाएका छन् । उनले संसद् हुँदाहुँदै किन र के कारणले अध्यादेश ल्याउनु परेको हो ? भनेर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले अध्यादेशको विरोध गरेका हुन् ।

उनले लेखेका छन्–‘हामीले लामो संघर्ष गरी प्राप्त गरेको संसदीय व्यवस्था विधिको शासन ,पारदर्शिता र सुशासनका लागि थियो। त्यसकारण हामीले संसदको कल्पना गरी जनताका जनताप्रतिनिधिबाट मुलुक चलाउने व्यवस्थालाई हामीले पालन गरेका हौ । सांसद ,संसद जिवित हुँदाहुँदै के कति कारणले अध्यादेशको आवश्यक्ता पर्यो ?’

आजमात्रै कांग्रेसका अर्का प्रभावशाली नेता एनपी साउदले पनि अध्यादेश ल्याउने सरकारको निर्णयको आलोचना गरेका थिए । विस्तारै कांग्रेसभित्रैबाट अध्यादेशको विरोध सुुरु हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी