२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली

२०८१, २ माघ बुधबार १५:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीहरूको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, र उद्योग व्यवसाय महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले सरकारद्वारा जारी अध्यादेशलाई स्वागतयोग्य भनेका छन्।

निजी क्षेत्रका प्रतिनिधिहरूले कोभिड–१९ पछि संकुचित भएको अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेशले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै तिनको प्रभावकारी कार्यान्वयनका लागि छिटो नियमावली र कार्यविधि ल्याउन आग्रह गरे। उनीहरूले लगानीमैत्री वातावरणको विकासले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सहयोग पुग्ने बताए।

प्रधानमन्त्री ओलीले सरकारको सदासयतालाई सकारात्मक रूपमा लिएकोमा खुसी व्यक्त गर्दै देश बनाउने नीति निर्माणमा सत्ता गठबन्धनका दलहरू सक्रिय रहेको बताए। साथै, सरकार ढल्ने हल्लाको खण्डन गर्दै सुशासन र विकासलाई प्राथमिकतामा राख्दै लगानीमैत्री नीति ल्याउन सरकार कटिबद्ध रहेको बताए।

गत पुस २९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा चारवटा अध्यादेश जारी भएका थिए भने भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुने प्रक्रिया अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो