७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा

५ माघ २०८१, शनिबार ११:५५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्साल वडा–१ अन्तर्गत नाग पोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म परम्परागत पैदल सम्पदा मार्गको शुभारम्भ गरेका छन् ।

शनिबार एक विशेष कार्यक्रमबीच उनले पैदल सम्पदा मार्गको शुभारम्भ गरेका हुन् ।

उक्त पैदल सम्पदा मार्गको शुभारम्भ गर्दै उनले सबैलाई यस क्षेत्रका बारेमा जानकारी गराउन आफूले पैदल सम्पदा मार्गको शुभारम्भ गरेको बताए ।

उनले नाग पोखरीदेखि भगवती बहालसम्म र कमल पोखरीदेखि नरसिंह चोकसम्म राम्रोसँग विकास गर्न सके पर्यटकिय गन्तव्य बन्न सक्ने बताए ।

उनले भने, ‘ नक्साल वडा–१ अन्तर्गत नाग पोखरीदेखि भगवती बहाल र कमल पोखरीदेखि नरसिंह चोक सबैभन्दा पुरानो बस्ती भएको सहर हो । तर काठमाडौँ उपत्यकामा बस्ने कतिपय मान्छेहरूलाई यो ठाउँमा यस्तो छ भनेर जानकारी समेत छैन, यहाँको स्थानीय समुदाय, स्थानीय सरकार मिलेर अलिकति ढंग पुगाएर विकास निर्माण गर्‍यौँ भने यो काठमाडौँबासीलाई मात्र होइन काठमाडौँ बाहिरबाट आउने मानिसहरूको लागि पर्यटकीय क्षेत्र बन्न सक्छ । नक्साल क्षेत्रभित्र धेरै सम्पदाहरु छन्, यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी