२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सवारी दुर्घटनामा परी मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंह घाइते

२०८१, ८ माघ मंगलवार ०८:३७

काठमाडौं । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह सवारी दुर्घटनामा परी घाइते भएका छन ।

सिंह सवार गाडी सोमबार बेलुकी जनकपुरमा दुर्घटनामा परेको हो। मधेश प्रदेश राजधानी समेत रहेको जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह सवार मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी दुर्घटनामा परेको धनुषाका प्रहरीले बताए ।

प्रहरीका अनुसार मन्त्री सिंह सवार गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको थियो ।

मन्त्रीको गाडी पिडारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेकको अवस्थामा सोही दिशामा आउदै गरेको अर्को गाडीले ठक्कर दिएको प्रहरीले जानकारी दिए ।

दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गाडी कसरी ठोक्कियो त्यसबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर