७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज संसदबाट अध्यादेश पारित हुन्छ, जसपाले पनि समर्थन गर्छ : कांग्रेस

२४ माघ २०८१, बिहीबार १३:२५

काठमाडौँ | नेपाली कांग्रेसले संसदबाट अध्यादेश पारित हुने दाबी गरेको छ। बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरेका हुन् ।

‘आज संसदमा अध्यादेश पेश हुन्छ। ५१ अस्वीकारको सूचना परेका छन्, त्यसमाथि छलफल गरेर अस्वीकृत हुन्छ र स्वत: अध्यादेश पारित हुन्छ। प्रतिनिधि सभामा केही समस्या छैन। राष्ट्रिय सभाको हकमा केही समस्या जस्तो देखियो।’ उनले थपे, ‘तर,अहिले कुरा मिलिसक्यो, समर्थन गर्छ, हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो। अहिले सत्तापक्षकै बेञ्चमा बसिरहेको छ, जसपा नेपालले पनि समर्थन गर्छ। अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ।’

‘संसदीय दलको बैठक अघि कांग्रेससँग छलफल हुँदा समर्थन गर्न सकारात्मक हुनुहुन्छ, सर्त अहिले छोडिदिनुस्, सर्तको कुरा भोलि थाहा हुन्छ। घिमिरेले भने, ‘लेनदेन भएको छैन, जसपा लगायतले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण छैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ?