७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न: तपाईं बन्दा असंवैधानिक नहुने, ओली बन्दा कसरी असंवैधानिक ?

२७ माघ २०८१, आईतवार १७:४६

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै वर्तमान सरकार कसरी असंवैधानिक भन्दै प्रश्न गरेका छन् ।

यसअघि बिहीबार प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको दाबी गरेका थिए । शर्माले कांग्रेस समर्थनमा माओवादी प्रधानमन्त्री संवैधानिक र एमाले अध्यक्ष बन्दा कसरी असंवैधानिक भन्दै उनले प्रश्न गरे ।

‘संविधानको धारा ७६ को उपधारा २ बमोजिम कांग्रेस समर्थनमा माओवादी अध्यक्ष प्रधानमन्त्री बन्दा संवैधानिक, त्यही संविधानको त्यही धारा र उपधाराअनुसार कांग्रेस समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दा कसरी असंवैधानिक?’ महामन्त्री शर्माको प्रश्न छ ।

अध्यक्ष दाहालले आफूले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसदको सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्नुपर्नेमा ओलीको नेतृत्वमा बनेको भन्दै असंवैधानिक रहेको बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी