काठमाडौं । आज संघीय संसद, सार्वजनिक लेखा समितिको छत्तीसौँ बैठक बस्दै छ ।
बैठक मंगलवार बिहान १०:३० बजे बस्न लागेको हो ।
बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।