२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीमाथि रावलका १५ बुँदे आरोप : गुण्डागर्दीको बचाउ गरेकोदेखि कपटपूर्ण तरिकाले अध्यादेश ल्याएकोसम्म

२०८१, ६ फाल्गुन मंगलवार १३:१२

काठमाडौँ | मातृभूमि जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि १५ बुँदे आरोप लगाएका छन् । ओलीका कामकारबाहीबारे प्रश्न गर्दै उनले सोमबार सामाजिक सञ्जालमार्फत् १५ वटा आरोप लगाएका हुन् ।

ओली नेतृत्वकै दल नेकपा एमालेका पूर्वउपाध्यक्षसमेत रहेका रावलले ‘प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीका यस्ता काम कुराले के देखाउँछन् ?’ भन्दै १५ बुँदे सवाल उठाएका छन् ।

जसमा उनले फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकालाई ओलीले कारबाही गर्नु त के स्पष्टीकरण पनि नसोध्ने गरेको आरोप लगाएका छन् ।

साथै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाहीको डण्डा चलाउने, कपटपूर्ण तरिकाले अध्यादेश ल्याएको र संसदमा प्रश्नोत्तरका क्रममा जवाफ नदिनेजस्ता काम ओलीबाट भइरहेको आरोप लगाएका छन् ।

धनाढ्य व्यापारी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा नेतृत्वको आलोचना गरेपछि अध्यक्ष ओलीले रावललाई एमालेबाट निष्कासित गरेका थिए ।

यस्ता छन् १५ आरोप :

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी