७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नीता लेख्छिन्- नेपाल बस्दा करिअर ध्वस्त हुन्छ भन्ने मेन्टालिटी हरेक नेपालीको छ

९ फाल्गुन २०८१, शुक्रबार १७:५९

काठमाडौँ | अभिनेत्री नीता ढुङ्गानाले आफ्नो देशमा जति अन्त कहीँ सुरक्षित नभइने महसुस गरेको उल्लेख गरेकी छन्। ‘अहिले आएर महसुस गर्दैछु, आफू जुन देशमा जन्मियो, त्यो देशमा जति सुरक्षा अन्त कतै पनि पाउँदैन एउटा नागरिकले,’ अभिनेत्री ढुङ्गानाले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्।

उनी थप लेख्छिन्, ‘आज अमेरिकाले लखट्दैछ, भोलि अर्को देशले लखट्ला, पर्सि अर्को देशले लखट्ला, लखट्दै लखट्दै हामी जम्मा हुने ठाउँ कहाँ हो ?’

तर, नेपालमै पनि सुरक्षित नरहने अवस्था आएको उनले औँल्याएकी छन्। ‘तर, नेपालमा पनि हामी सुरक्षित कहाँ छौँ र ? देशमा भएको असुविधाको कारण पढ्नलाई पनि हामी विदेश जानुपर्छ, आफ्नो परिवारको पेट पाल्नको लागि भएपनि हामी विदेशिनुपर्छ।’

उनले हरेक नेपालीको दिमागमा ‘नेपालमा बसेँ भने करिअर ध्वस्त हुन्छ’ भन्ने मेन्टालिटी रहेको बताएकी छन्। ‘यतिसम्म कि नेपाल बसेर मेरो करिअर ध्वस्त हुन्छ, खत्तम हुन्छ भन्ने मेन्टालिटी हरेक नेपालीको दिमागमा छ। परिवार भएर पनि घर नभएको महसुस भइरहेको छ,’ उनले लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या