६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको समीक्षा- हाम्रो साथले कहिले कांग्रेस, कहिले एमाले ठूलो पार्टी बनिरहे, अब गल्ती दोहोर्‍याउँदैनौं

१२ फाल्गुन २०८१, सोमबार १६:५७

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सबैतिरबाट अहिले आफूलाई सरकारमा नजान सुझाव आएकाले अहिले सरकारतिर नभई ध्यान जनतासँगै भएको बताएका छन्।

हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको उद्घाटन गर्दै अब माओवादी आफ्नै शक्तिमा चुनाव लड्ने बताए।

उनले थपे, ‘हामी एक्लै चुनाव लड्न सक्दैन भनेर प्रचार गरियो। हामीले सहकार्य गरेर ठूलो त भएनौं। कांग्रेससँग सहकार्य गरेर पनि माओवादी ठूलो त भएन। एमालेसँग सहकार्य गर्दा पनि ठूलो भएन। बरु हामीले जोसँग सहकार्य गर्यो त्यही पार्टी ठूलो भयो। हामी जतिबेला हामी तिनीहरुसँग सहकार्यमा नहुँदा हामी ठूलो थियौं। त्यसैले हामीले संकल्प गर्यौं हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं।’

उनले स्थानीय तहको उपनिर्वाचनमा माओवादी पहिलो भएको दाबी गरे। उनले कांग्रेस र एमाले मिलिरहे माओवादी ठूलो पार्टी बन्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या