६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनलाई असहयोग गरेको भन्दै ज्ञानेन्द्र शाहीको आक्रोश– अब चुनाव नगरी कार्यकर्ता भर्ती गर्नु

१३ फाल्गुन २०८१, मंगलवार १४:४१

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रमुख प्रशासकीय अधिकृत नपठाएर सरकारले काठमाडौं महानगरका मेयरलाई असहयोग गरेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शाहीले स्थानीय तहमा कर्मचारी नपाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका हुन् ।

‘गाउँमा सिंह गयो दरबार गएन, ओली सरकारबाट जनताको भलो भएन,’ शाहीले भने, ‘नयाँसँग डर लाग्छ भने अब स्थानीय तहको चुनाव नगराउनुस्, कार्यकर्तालाई टीका लगाइदिएर जिम्मा दिनुस् । नत्र देशभरिका स्थानीय तहलाई ठप्प पार्न पाइँदैन ।’

सरकारले प्रशासकीय अधिकृत नपठाउँदा महानगरका कर्मचारी तथा सफाइ मजदुरले तलब खान नपाएको उनले बताए ।

शाहीले यसअघि पनि तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारलाई दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या