काठमाडौँ | मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो । आजको बैठक नियमित हो ।