१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाको धार्मिक भ्रमणमा, गोरखनाथ र मनकामना मन्दिरको दर्शन गर्ने

६ चैत्र २०८१, बुधबार १४:०६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा भ्रमणमा जाने भएका छन् । शाहका सम्वाद सचिव डा. फणिराज पाठकले आज एक वक्तव्य जारी गर्दै शाहको गोरखा भ्रमणको जानकारी गराएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखामा रहेको गोरखनाथ मन्दिर र मनकामना मन्दिरको दर्शन गर्ने तय भएको जनाईएको छ । यसअघि पूर्वराजा शाह पोखराबाट काठमाडौं आउँदा हजारौंको संख्यामा जनताको स्वागत पाएका थिए । यसपछि राजावादीहरु हौसिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर