६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी कार्यालय बनाइदिने दाता भनेर भेपसहित पक्राउ प्रकरणमा संरक्षण नगरियोस् : मनिष झा

७ चैत्र २०८१, बिहीबार १२:१२

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले ७४० वटा भेपसहित भाटभटेनी सुपर मार्केटको ट्रक समातिएकाले त्यसमा संलग्नमाथि कारबाहीको माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले सत्तारुढ दल एमालेको पार्टी कार्यालय बनाउने दाता भनेर संरक्षण नगर्न आग्रह गरेका हुन् ।

‘सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ७४० वटा भेप समातिएको छ । त्यो भाटभटेनी सुपर मार्केटको भएको भन्ने कुरा खुलिसकेको छ । त्यसलाई राजनीतिक दल र त्यसमा पनि प्रधानमन्त्रीज्यूको पार्टी कार्यालय बनाउने दाता भएको हुनाले संरक्षण नगरियोस्,’ उनले भने ।

भाटभटेनीका मालिक मिनबहादुर गुरुङले एमालेको मुख्यालय बनाउन जग्गा दान दिएर भवन बनाउने काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान