६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कुलमान हटाएको विरोधमा रवि लामिछानेले गरे मैन बत्तीबालेर मौन बिरोध

'कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न्!'
११ चैत्र २०८१, सोमबार २३:२२

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेसंगै रास्वपाका नेता रवि लामिछानेले सांकेतिक रुपमा बिरोध गरेका छन् । नेता लामिछानेले सामाजिक संजाल फेसबुकबाट लाइभ दिँदै मौन रुपमा बिरोध गरेका हुन् ।

उनले आफ्नो सामाजिक संजालमा लेखेका छन् ‘कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न्!’ नेता लामिछानेले १ मिनेट २३ मिनेट लाइभ दिंदै सरकारको संकेत बिरोध गर्दा सुरवातमा कोठाको लाइट बलिरहेको हुन्छ, केहि सेकेन्डपछि बत्ति निब्छ । त्यसपछि अध्यारोमा सलाई कोरेर मैनबत्ती सल्काउँछन् र लाइभ सकिन्छ ।’ लाइभको दौरान लामिछाने एक शब्द पनि बोल्दैनन् ।

सहकारी प्रकरणमा गत कात्तिक २ गते पक्राउ पर्नु अघि लामिछानेले आफ्नो फेसबुकमा ‘सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!….’ भन्दै  स्टाटस पोष्ट गरेका थिए । त्यस यता ६ महिनापछि लामिछानेले पहिलो पटक पोष्ट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता