५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

म माथिको सडेन्त्र जारी नै छ : रवि लामिछाने

१८ चैत्र २०८१, सोमबार १६:१९

काठमाडौँ  | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमानदुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जितभएको बताएका छन्।

सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधनगर्दै उनले लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेको भन्दै त्यसको खबरदारी गर्न शरिरमा एक थोपा रगतभएसम्मपछि नहट्ने बताए।

उनले भने,‘सरकारले सक्नेजति जोड बल लगाएको छ। केहीनभएको भएत्यत्रो धरौटी लिन्थ्यो अदालतले भन्छन्। तीमिहरुको दुई तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ यही नै मेरो जितहो। शरिरमा एक थोपा रगतहुनजेसम्म यो लुटतन्त्रको विरोधमाउभिने छु। चाहे जतिसुकै मुद्दा लगाउनु छ लगाऊ,ज्यानमार्नु छ मार,मैले व्यक्तिगतजीवनको लागिकहिल्यै केहीमागेको छैन। म राजनीतिमाहुन्नथे भने यो दुखखेप्नुपर्ने पनिथिए। लोकतन्त्र, गाणतन्त्रको आडमा लुटतन्त्र मच्चाईरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन।’

त्यस्तै, उनले सरकारको आफूमाथिको षड्यन्त्रको शिलशिलाअझै नसकिएको भन्दै कुनै दिनपनिहार नमानेको र मान्नेवालापनि नरहेको जिकिर गरे। जतिसुकै आक्षेपलागेपनिजुनसुकै तराजुमा बसेर आफूलाई तौलन तयार भएर बसेको उनले बताए।

उनले भने,‘सरकारको षड्यन्त्रको यो शिलशिलाअझै सकिएको छैन,तर कुनै दिनपनिहार मानेको थिइन,कहिल्यै हार मान्नेवालापनि छैन्।जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमाआएको मान्छे हुँ। जतिसुकै आक्षेपलागोस्। जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता