२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा

२०८१, १९ चैत्र मंगलवार १७:२४

काठमाडौँ | चैत १५ मा तीनकुनेमा भएको विरोध प्रदर्शनमा गम्भीर सुरक्षा चुक देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिन्।

मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरू कुरा गर्दै उनले  चैत १५ को प्रदर्शनका क्रममा गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको दाबी गरिन्। उनले प्रशासनले आवश्यक कामहरू पनि पूरा नगरेको र सरकारले लापरबाही गर्दा कीर्तिपुरका सविन महर्जनको ज्यान गएको दाबी गरिन्।

‘उहाँले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको स्पष्ट देखिन्छ।  अब उहाँले राजीनामा दिएर अरू सक्नेलाई जिम्मेवारी दिनुभए हुन्छ’ उनले भनिन्।

प्रशासन हुनुपर्ने ठाउँमा उपस्थित नभएको  र  प्रदर्शन नियन्त्रणमा सरकार चुकेको उनको दाबी छ। सविन महर्जनको विषयमा समेत दुईतर्फ झडप भएर गोली लागेको भने पनि वास्तविकता अर्कै देखिएको उनले दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश