पर्वत । मातृभूमीका लागि पर्वत सेवा समाज नेपालले सप्तरीका बाढी पीडितलाई राहत वितरण गरेको छ । देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा संघसंस्थाहरुसँग संकलन गरेको रकम र राहत सामाग्री लिएर तराइ झरेको मातृभूमीका पर्वत सेवा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । मातृभूमीका लागि पर्वत सेवा समाज नेपालले सप्तरीका बाढी पीडितलाई राहत वितरण गरेको छ । देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा संघसंस्थाहरुसँग संकलन गरेको रकम र राहत सामाग्री लिएर तराइ झरेको मातृभूमीका पर्वत सेवा स"/>
२०८२, २८ चैत्र शनिबार
पर्बत - PBT

मातृभूमीले वितरण गर्यो तीन लाख बराबरको राहत

२०७४, १० भाद्र शनिबार ०७:३८

पर्वत । मातृभूमीका लागि पर्वत सेवा समाज नेपालले सप्तरीका बाढी पीडितलाई राहत वितरण गरेको छ ।

देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति तथा संघसंस्थाहरुसँग संकलन गरेको रकम र राहत सामाग्री लिएर तराइ झरेको मातृभूमीका पर्वत सेवा समाजले सप्तरीको पकरीमा झण्डै तीन लाख बराबरको खाद्यन्न सामाग्री तथा लत्ताकपडा वितरण गरेको हो ।


संस्थाले सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्चको व्यवस्थापन र पर्वत सेवा समाज इजरायल शाखाको आर्थिक सहयोगमा शनिबार राहत वितरण गरेको संस्थाका सचिव अजुर्नपौडेल निर्जनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक