भदौ १४, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले प्रतिवे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले प्रतिवे"/>
2026-07-02 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन जिल्लामा कति निर्वाचन क्षेत्र ? (७७ जिल्लाकै विवरण हेर्नुहोस)

गोपाल चन्द | भदौ १४, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले प्रतिवेदन बुझाएका हुन् ।

नेपालको संविधानबमोजिम संघीय संसदका लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन बुझाइएको आयोगले जनाएको छ ।

प्रदेस संरचना अनुसार ७ प्रदेश मध्ये एक नम्बर प्रदेशमा २८ क्षेत्र, २ नम्बर प्रदेशमा ३२ क्षेत्र, ३ नम्बर प्रदेशमा ३३ क्षेत्र, ४ नम्बर प्रदेशमा १८ क्षेत्र, ५ नम्बर प्रदेशमा २६ क्षेत्र, ६ नम्बर प्रदेशमा १२ क्षेत्र र ७ नम्बर प्रदेशमा १६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

प्रदेश संरचनामा सबैभन्दा बढी क्षेत्र ३ नम्बर प्रदेशमा ३३ क्षेत्र र सबैभन्दा कम प्रदेश नम्बर ६ मा १२ क्षेत्र निर्धारण भएका छन् । जनाशंख्याको आधारमा प्रदेश नम्बर २ मा ८ जिल्लामा ४/४ निर्वाचन क्षेत्र गरि ३२ क्षेत्र निर्धारण भएको छ । 

एउटामात्र निर्वाचन क्षेत्र भएका जिल्लाहरु:

  1. ताप्लेजुङ
  2. पाँचथर
  3. धनकुटा
  4. तेह्रथुम
  5. संखुवासभा
  6. भोजपुर
  7. सोलुखुम्बु
  8. ओखलढुंगा
  9. खोटाङ
  10. रामेछाप
  11. दोलखा
  12. रसुवा
  13. लम्जुङ
  14. मनाङ
  15. मुस्ताङ
  16. म्याग्दी
  17. पर्वत
  18. अर्घाखाँची
  19. प्युठान
  20. रोल्पा
  21. रुकुम पूर्व
  22. रुकुम पश्चिम
  23. सल्यान
  24. जाजरकोट
  25. डोल्पा
  26. जुम्ला
  27. कालिकोट
  28. मुगु
  29. हुम्ला
  30. बाजुरा
  31. बझाङ
  32. डोटी
  33. डडेलधुरा
  34. बैतडी
  35. दार्चुला 

दुई ओटा निर्वाचन क्षेत्र तोकिएका जिल्लाहरु:

  1. इलाम
  2. उदयपुर
  3. सिन्धुली
  4. सिन्धुपाल्चोक
  5. काभ्रे
  6. भक्तपुर
  7. नुवाकोट
  8. धादिङ
  9. मकवानपुर
  10. गोरखा
  11. तनहुँ
  12. स्याङ्जा
  13. बाग्लुङ
  14. नवलपरासी सुस्ता पूर्व
  15. नवलपरासी सुस्ता बर्दघाट पश्चिम
  16. पाल्पा
  17. गुल्मी
  18. बर्दिया
  19. सुर्खेत
  20. दैलेख
  21. अछाम 

    तीन ओटा निर्वाचन क्षेत्र तोकिएका जिल्लाहरु:

    1. ललितपुर
    2. चितवन
    3. कास्की
    4. कपिलवस्तु
    5. दाङ
    6. बाँके
    7. कञ्चनपुर

      चार ओटा निर्वाचन क्षेत्र तोकिएका जिल्लाहरु:

      1. सुनसरी
      2. सिराहा
      3. सप्तरी
      4. धनुषा
      5. महोत्तरी
      6. सर्लाही
      7. रौतहट
      8. बारा
      9. पर्सा

        पाँच ओटा निर्वाचन क्षेत्र तोकिएका जिल्लाहरु:

        1. झापा
        2. रुपन्देही
        3. कैलाली

        त्यस्तै मोरङ जिल्लामा ६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ भने काठमाडौँमा १० वटा निर्वाचन क्षेत्र निर्धारण भएको आयोगले जनाएको छ ।

        प्रतिक्रिया दिनुहोस्

        मुख्य समाचार
        मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना