2026-07-02 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओखलढुंगामा २ निर्वाचन क्षेत्र, कुन नगर/गाउँपालिका कुन क्षेत्रमा परे ?

भदौ १५, तेर्हथुम | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोग अध्यक्ष कमलनारायण दासले बुझाएको प्रतिवेदनमा अनुसार प्रदेश नम्बर १ मा २८ क्षेत्र निर्धारण भएको छ ।

यसैबीच ओखलढुंगा जिल्लामा कुन स्थानीय तह कति नम्बर क्षेत्रमा परे तल विवरणमा दिईएको छ:- 

ओखलढुंगा क्षेत्र नम्बर १ 

  • खिजिदम्बा गाउँपालिका 
  • मोलुङ गाउँपालिका 
  • सिद्धिचरण नगरपालिका १,२,३,४,५,६,७,८,९,११,१२ नम्बर वडाहरु 
  • चिसंखुगढी गाउँपालिका 

ओखलढुंगा क्षेत्र नम्बर २

  • लिखु गाउँपालिका 
  • चम्पादेवी गाउँपालिका 
  • सुनकोशी गाउँपालिका 
  • सिद्धिचरण नगरपालिकाको वडा नम्बर १० 
  • मानेभन्ज्यांग गाउँपालिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना