भदौं १५, काठमाडौं | आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनमा निर्वाचन आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा चुनाव गर्ने निर्णय गरेको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौं १५, काठमाडौं | आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनमा निर्वाचन आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा चुनाव गर्ने निर्णय गरेको छ "/>
2026-07-02 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईको जिल्लामा चुनाव कहिले हुँदैछ ? मंसिर १० की २१ गते ?

भदौं १५, काठमाडौं | आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनमा निर्वाचन आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा चुनाव गर्ने निर्णय गरेको छ ।

सरकारले दुई चरणमा चुनाव गर्ने निर्णय गरेसँगै आयोगले पहिलो चरणमा ३२ जिल्ला र दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा चुनाव हुने भएको छ । दोस्रो चरणमा ४५ जिल्लामा चुनाव हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

मंसिर १० गते पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला

प्रदेश नं १– सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,

प्रदेश नं ३– नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,

प्रदेश नं ४– मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,

प्रदेश नं ५– रूकुम (पूर्वी भाग) र  रोल्पा,

प्रदेश नं ६–  रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, 

प्रदेश नं. ७– दार्चुला, बझाङ, बाजुरा र  बैतडी ।

मंसिर २१ गते दोस्रो चरणमा चुनाव हुने ४५ जिल्ला

प्रदेश नं १– इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,

प्रदेश नं २– सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र  रौतहट,

प्रदेश नं ३– सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,

प्रदेश नं ४– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ,  कास्की, स्याङ्जा र पर्वत,

प्रदेश नं ५– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र  बर्दिया,

प्रदेश नं ६–  सल्यान, सुर्खेत र  दैलेख,

प्रदेश नं. ७– कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र  डोटी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना