२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुटान पिपुल्स पार्टी गिरिजाप्रसाद कोइरालाले खडा गरेको हो : डा. शेखर कोइराला

२०८२, २१ असार शनिबार १७:३६

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भुटान पिपुल्स पार्टी गिरिजाप्रसाद कोइरालाले खडा गरेको बताएका छन् । जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले सो पार्टी खडा गर्न पुग्नुको कारण बताए ।

त्यसबारे उनले भने, ‘गिरिजाप्रसाद कोइराला मोरङको जिल्ला सभापति हुनुहुन्थ्यो । बीपी कोइरालाले उहाँलाई एक पटक सभापतिमा नउठ भन्नुभयो । उहाँले हुन्छ भन्नुभयो, उहाँले बीपीलाई आदर गर्नुहुन्थ्यो । जसलाई बनाउनु थियो, उहाँले गएर बीपीलाई गिरिजाबाबु पनि उठ्नुपर्‍यो, म पनि उठ्ने र गिरिजाबाबु हार्दिनुपर्‍यो भन्नुभयो । त्यो उहाँले मान्नुभएन । त्यसपछि आफ्नो साथी मनहरि बराललाई लिएर भुटान जानुभयो, भुटान गएर अहिले भुटान पिपुल्स पार्टी उहाँले खडा गर्नुभयो । त्यो आत्मबल र सकारात्मक सोच राखेरै गर्नुभएको हो ।’

नेता कोइरालाले युवालाई आशावादी हुन आग्रह गर्दै केही गर्छु भन्ने सोच राख्न आह्वान गरे । सय जना भेट्दा ९० मा सकारात्मक सोच नभएको आफूले पाएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण