१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुस काण्डमा मुछिएका मन्त्री अधिकारीले १ वर्षे उपलब्धी सार्वजनिक गर्दै

२ श्रावण २०८२, बिहीबार १३:१८

काठमाडौँ । पोखराको १३४ रोपनी जग्गा सेटिङमा मिलाएर दर्ता गर्न ३२ लाख रकम घुस बुझेको अडियो सार्वजनिक भएपछि त्यसमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । उनले दिउँसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको उनको सचिवालयले जनाएको छ ।

उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हालेको एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

बुधबार सार्वजनिक भएको मन्त्री अधिकारीको संलग्नता उल्लेख गरिएको अडियोमा उनका छोरा र मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल पनि संलग्न रहेको उल्लेख छ ।

यस अघिसामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पनि घुस लेनदेनमा संलग्न रहेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । त्यस अडियोमा पनि मन्त्री अधिकारीको नाम समेत उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का