Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेसम्म कहाँ-कहाँ छ, माओवादी केन्द्रको अग्रता ?

२०७४, ३ आश्विन मंगलवार ०१:१८

असोज ३, काठमाडौँ | तेश्रो चरणको निर्वाचन अन्तर्गत बिभिन्न स्थानीय तहहरुबाट मतपरिणाम आउने क्रम सुरु भएको छ | प्रारम्भिक मत परिणाम अनुसार २ स्थानीय तहमा माओवादी केन्द्रको अग्रता छ । 

बाराको देवतालसँगै धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा माओवादी केन्द्र अगाडी देखिएको हुन् । 

धनुषाको गणेशमान-चारनाथ नगरपालिकामा प्रारम्भिक मतपरिणाम अनुसार माओवादी केन्द्रका मेयर उमेदवार दुर्गाप्रसाद मल्लले ९१ मत ल्याएका छन्। संघीय समाजवादी फोरमका रामबावु यादवले ८४ मत ल्याएका छन्। त्यहाँ नेपाली कांग्रेसका उमेदवार संजय महतोले ७३ मत ल्याएका छन् भने र एमालेका बेचन साहले ३१ मत ल्याएका छन । उपमेयरमा पनि माओवादी केन्द्रले प्रारम्भिक अग्रता लिएका छन् ।

त्यस्तै बाराको देवताल नगरपालिकामा माओवादी केन्द्रले १ सय २९ मत पाएको छ भने एमालेले ६९ मतसहित पछाइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै