२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९ स्थानीय तहमध्ये कहाँ को अगाडी ? (मत परिणाम)

२०७४, ३ आश्विन मंगलवार ०३:१४

(अपडेट) असोज ३, महोत्तरी | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ | पछिल्लो समय हामीले पाएको जानकारी अनुसार १९ स्थानको मत परिणाम मध्ये कांग्रेस सबैभन्दा अगाडी छ | 

कांग्रेसले ८ स्थानमा अग्रता लिएको छ भने ४ स्थानमा एमाले र ५ स्थानमा माओवादी केन्द्रले अग्रता लिएको छ त्यस्तै संघिय समाजवादी र राजपाले १/१ स्थानमा अग्रता लिएका छन् । 

अहिलेसम्म कहाँ कसको अग्रता ? 

कांग्रेस – ८ 

बर्दिबास नगरपालिका (महोत्तरी)

परोहा नगरपालिका (रौतहट) 

कल्याणपुर नगरपालिका (सिरहा) 

भंगाहा नगरपालिका (महोत्तरी)

बारागढी गाउँपालिका (बारा) 

क्षिरेश्वरनाथ नगरपालिका (धनुषा) 

लाहान नगरपालिका (सिरहा)

रामगोपालपुर नगरपालिका (महोत्तरी)

माओवादी केन्द्र – ५

गणेशमान चारनाथ नगरपालिका (धनुषा) 

देवताल नगरपालिका (बारा)

सप्तकोशी नगरपालिका (सप्तरी)

धनुषाधाम नगरपालिका (धनुषा) 

 चन्द्रपुर नगरपालिका (रौतहट) 

एमाले – ४

ठोरी गाउँपालिका (पर्सा)

मिथिला बिहारी नगरपालिका (धनुषा) 

पटेर्वा सुगौली गाउँपालिका (पर्सा)

विष्णुपुर गाउँपालिका (सिरहा) 

संघीय समाजवादी – १

औरही नगरपालिका (सिरहा)

राजपा - १

 अग्नीसाइर कृष्णासवरन गाउँपालिका (सप्तरी) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने