असोज ३, प्यूठान । तेस्रो संविधान दिवश प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी प्यूठानमा पनि मनाइएको छ । 

तेस्रो संविधान जिल्ला मुल समारोह सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ३, प्यूठान । तेस्रो संविधान दिवश प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी प्यूठानमा पनि मनाइएको छ । 

तेस्रो संविधान जिल्ला मुल समारोह सम"/>

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

तेस्रो संविधान दिवस प्यूठान पनि मनाइयो

२०७४, ३ आश्विन मंगलवार १२:४५


असोज ३, प्यूठान । तेस्रो संविधान दिवश प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी प्यूठानमा पनि मनाइएको छ । 

तेस्रो संविधान जिल्ला मुल समारोह समिति प्यूठाको आयोजनामा दिवश मनाइएको हो । जिल्ला न्यायाधिस बासुदेव न्यौपानेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उहाँले कार्यक्रममा बोल्दै हाम्रो सँविधान अझै परिपक्व नभएको बताउनु भयो ।  उहाँले भन्नु भयो ‘बालकको रुपमा बनेको संविधान अहिले तातेताते गर्दै अघि बढिरहेको र यसलाई पालन पोषण गर्दै हुर्काउनु हामी सबै नेपालीको कर्तव्य हो ।’


प्रमुख जिल्ला अधिकारी लगायत सरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधि, राजनितिक दलको प्रतिनिध, गैरसरकारी सस्थाको प्रमुख तथा प्रतिधिनि लगायताकोे उपस्थितिरहेका कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख केशव राज आचार्य रहेको थियो । 

उक्त अन्तरक्रिया कार्यक्रममा नेपालको संविधान र स्थानिय तहको बारेमा जिल्ला बाल एसोसियनको अध्यक्ष डा. शिवराज पण्डितले कार्यपत्र द्धारा जानकारी गराउनु भएको थियो ।

स्थानिय तहको दिगो संचालन तथा व्यवस्थापनको बारेमा स्थानिय विकास अधिकारी इन्द्रप्रसाद बस्याल ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन गैसस महासँघका अध्यक्ष रमेश श्रेष्ठले गर्नु भएको थियो । भने स्वागत मन्तव्य जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले गर्नु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने