९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मलंगवाको मेयरमा कांग्रेस अगाडि, वडामा राजपा

३ आश्विन २०७४, मंगलवार १७:०२

असोज ३, सर्लाही | सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

वडा नम्बर एकको ५५९ मत गणना हुँदा कांग्रेस उम्मेदवार २३५ मतका साथ पहिलो स्थानमा छन्। दोस्रोमा राजपा उम्मेदवार छन्। राजपाले १२७ मत पाएको छ भने १२५ मतका साथ तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार छन्।

वडा नम्बर एकको अध्यक्ष भने राजापाले जितेको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले जानकारी दिए। अहिले वडा नम्बर २ र ३ को मतगणना जारी छ।

त्यस्तै सर्लाहीको बाग्मती नगरपालिकामा माओवादी केन्द्रले प्रमुख पदमा ९५४ र उपप्रमुख पदमा ८६५ मत ल्याएको छ । उसलाई पछ्याउने क्रममा एमालेका प्रमुख उम्मेदवारले ५२४ र उपप्रमुखले ५८९

ल्याएका छन्कां भने कांग्रेसका प्रमुखले २५६ र उप प्रमुखले २५९ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता