१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८९ स्थानीय तहको प्रारम्भिक नतिजामा कुन पार्टी कहाँ-कहाँ अगाडि ? (सूचीसहित)

४ आश्विन २०७४, बुधबार ०२:१५

असोज ४, काठमाडौँ । २ नम्बर प्रदेशका स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ । 

१३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म सक्ने गरी भएको मतगणनामा भइरहेको छ । हालसम्म ८९ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ ।

 नेपाली कांग्रेसले अग्रता लिएका २५ स्थानीय तह

सिरहाः

नरहा गाउँपालिका

बाराः

महागढिमाई नगरपालिका

बारागढी गाउँपालिका

कोहल्वी गाउँपालिका

फेटा गाउँपालिका

सुवर्ण गाउँपालिका

महोत्तरीः

रामगोपालपुर नगरपालिका

बर्दिबास नगरपालिका

एकडारा गाउँपालिका

धनुषाः

धनुषाधाम नगरपालिका

मिथिलाविहारी गाउँपालिका

बटेश्वर गाउँपालिका

रौतहटः

चन्द्रपुर नगरपालिका

गढिमाइ नगरपालिका

परोहा नगरपालिका

इसनाथ नगरपालिका

सप्तरीः

खडक नगरपालिका

कञ्चनरुप नगरपालिका

बेलीचपेना गाउँपालिका

कृष्णासबरन गाउँपालिका

सर्लाहीः

हरिपुर्वा नगरपालिका

मंगलवा नगरपालिका

कौडेना गाउँपालिका

धनकौल गाउँपालिका

पर्साः

जिराभवानी गाउँपालिका

नेकपा एमालेले २० स्थानीय तहमा अग्रता रहेको  छ ।

बाराः

जितपुर सिमरा उपमहानगरपालिका

निजगढ नगरपालिका

आदर्शकोटहवा गाउँपालिका

सिरहाः

लहान नगरपालिका

कर्जना नगरपालिका

नवराजपुर गाउँपालिका

सखुवानानकारकट्टी गाउँपालिका

विष्णुपुर गाउँपालिका

सर्लाहीः

हरिवन नगरपालिका

ईश्वरपुर नगरपालिका

पर्साः

पटेरुवा सुगौली गाउँपालिका

सखुवा प्रसौनी गाउँपालिका

पर्सागढी नगरपालिका

रौतहटः

गौर नगरपालिका

यमुनामाई गाउँपालिका

सप्तरीः

सप्तकोशी नगरपालिका

बलान बिहुल गाउँपालिका

धनुषाः

मिथिला नगरपालिका

मुखियापट्टी मुसहरमिया गाउँपालिका

औरही गाउँपालिका

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १७ स्थानमा अग्रता रहेको छ ।

सिरहाः

सिरहा नगरपालिका

औरही गाउँपालिका

बरियारपट्टी गाउँपालिका

लक्ष्मीपुर पतारी गाउँपालिका

सुखीपुर नगरपालिका

भगवानपुर गाउँपालिका

बाराः

कलैया उपमहानगरपालिका

धनुषाः

कमला नगरपालिका

क्षिरेश्वरनाथ नगरपालिका

हंसपुर नगरपालिका

जनकनन्दनी गाउँपालिका

सप्तरीः

बोदेबरसाइन नगरपालिका

हनुमाननगर कंकालिनी नगरपालिका

महादेवा गाउँपालिका

पर्साः

पोखरीया नगरपालिका

जगरनाथपुर गाउँपालिका

धोबीनी गाउँपालिका

माओवादी केन्द्र १४ स्थानमा अगाडि छ ।

सिरहाः

मिर्चैया नगरपालिका

गोलबजार नगरपालिका

धनगढीः

धनगढी नगरपालिका

अर्नमा गाउँपालिका

रौतहटः

मौलापुर गाउँपालिका

वृन्दावन गाउँपालिका

बौद्धिमाई गाउँपालिका

फतुवाबिजयपुर नगरपालिका

धनुषाः

सवैला नगरपालिका

धुनषाधाम नगरपालिका

सर्लाहीः

बाग्मती नगरपालिका

चक्रघट्टा गाउँपालिका

पर्साः

ठोरी गाउँपालिका

छिपहरामाई गाउँपालिका

राजपा नेपाल १२ स्थानीय तहमा अग्रस्थानमा छ ।

पर्साः

वीरगन्ज महानगरपालिका

धनुषाः

जनकपुर उपमहानगरपालिका

सप्तरीः

रुपनी गाउँपालिका

हनुमाननगर नगरपालिका

तिलाठी कोइलाडी गाउँपालिका

बाराः

पचरौता नगरपालिका

सिम्रौनगढ नगरपालिका

परवानीपुर गाउँपालिका

महोत्तरीः

मनरा नगरपालिका

रौतहटः

गुजरा नगरपालिका

सर्लाहीः

ब्रह्मपुरी नगरपालिका

गोडौता गाउँपालिका

फोरम लोकतान्त्रिक महोत्तरीको जलेश्वरमा अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत सत्तारुढ दलले गरे एकसय दिनको समीक्षा, जारी गरियो सात बुँदे वक्तब्य खेलाडी पुरिएको घटना छानविनका लागि पहल गर्ने प्रचण्डको प्रतिबद्धता बालुवाटारमा सत्तारुढ दलको बैठक जारी, के हुँदैछ छलफल? ४० जनालाई  सिंगापुर पठाईदिने भन्दै करोडौं ठगी गरी फरार रहेका आचार्य कम्बोडियाबाट पक्राउ माइक्रो बस दुर्घटना : मनकामना दर्शन गर्न जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना राजेन्द्र महतोले दिए दल दर्ताको निवेदन, चुनाव चिह्न माछा यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सुचिसहित) बालेन लक्षित शंकर पोखरेलको टिप्पणी- र्‍याप गाउँदागाउँदै मेयर भएका व्यक्तिले राजनीति सुधार्न सक्दैनन् पाकिस्तानी राष्ट्रिय टीमका ओपनर अयुब र सफिकसहित ४२ खेलाडीहरूको एनपीएलमा चासो (नामावली) इजरायल र संयुक्त राष्ट्रसंघबीचको विवाद चरम बिन्दुमा एनपीएलको सबैभन्दा महँगो टिम पोखरासँग जोडिए दक्षिण अफ्रिकाका जोन्टि रोड्स सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा आइपुग्यो ‘दाना’ चक्रवात, नेपालमा असर कति ? गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ? कञ्चनपुरमा श्रीमान्‌-श्रीमतीको हत्या: नास्ता पसल चलाउँथे, बिहीबार बैंकबाट निकालेका थिए पैसा सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै