2026-07-02 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८९ स्थानीय तहको प्रारम्भिक नतिजामा कुन पार्टी कहाँ-कहाँ अगाडि ? (सूचीसहित)

2017-09-20

असोज ४, काठमाडौँ । २ नम्बर प्रदेशका स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ । 

१३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म सक्ने गरी भएको मतगणनामा भइरहेको छ । हालसम्म ८९ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ ।

 नेपाली कांग्रेसले अग्रता लिएका २५ स्थानीय तह

सिरहाः

नरहा गाउँपालिका

बाराः

महागढिमाई नगरपालिका

बारागढी गाउँपालिका

कोहल्वी गाउँपालिका

फेटा गाउँपालिका

सुवर्ण गाउँपालिका

महोत्तरीः

रामगोपालपुर नगरपालिका

बर्दिबास नगरपालिका

एकडारा गाउँपालिका

धनुषाः

धनुषाधाम नगरपालिका

मिथिलाविहारी गाउँपालिका

बटेश्वर गाउँपालिका

रौतहटः

चन्द्रपुर नगरपालिका

गढिमाइ नगरपालिका

परोहा नगरपालिका

इसनाथ नगरपालिका

सप्तरीः

खडक नगरपालिका

कञ्चनरुप नगरपालिका

बेलीचपेना गाउँपालिका

कृष्णासबरन गाउँपालिका

सर्लाहीः

हरिपुर्वा नगरपालिका

मंगलवा नगरपालिका

कौडेना गाउँपालिका

धनकौल गाउँपालिका

पर्साः

जिराभवानी गाउँपालिका

नेकपा एमालेले २० स्थानीय तहमा अग्रता रहेको  छ ।

बाराः

जितपुर सिमरा उपमहानगरपालिका

निजगढ नगरपालिका

आदर्शकोटहवा गाउँपालिका

सिरहाः

लहान नगरपालिका

कर्जना नगरपालिका

नवराजपुर गाउँपालिका

सखुवानानकारकट्टी गाउँपालिका

विष्णुपुर गाउँपालिका

सर्लाहीः

हरिवन नगरपालिका

ईश्वरपुर नगरपालिका

पर्साः

पटेरुवा सुगौली गाउँपालिका

सखुवा प्रसौनी गाउँपालिका

पर्सागढी नगरपालिका

रौतहटः

गौर नगरपालिका

यमुनामाई गाउँपालिका

सप्तरीः

सप्तकोशी नगरपालिका

बलान बिहुल गाउँपालिका

धनुषाः

मिथिला नगरपालिका

मुखियापट्टी मुसहरमिया गाउँपालिका

औरही गाउँपालिका

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १७ स्थानमा अग्रता रहेको छ ।

सिरहाः

सिरहा नगरपालिका

औरही गाउँपालिका

बरियारपट्टी गाउँपालिका

लक्ष्मीपुर पतारी गाउँपालिका

सुखीपुर नगरपालिका

भगवानपुर गाउँपालिका

बाराः

कलैया उपमहानगरपालिका

धनुषाः

कमला नगरपालिका

क्षिरेश्वरनाथ नगरपालिका

हंसपुर नगरपालिका

जनकनन्दनी गाउँपालिका

सप्तरीः

बोदेबरसाइन नगरपालिका

हनुमाननगर कंकालिनी नगरपालिका

महादेवा गाउँपालिका

पर्साः

पोखरीया नगरपालिका

जगरनाथपुर गाउँपालिका

धोबीनी गाउँपालिका

माओवादी केन्द्र १४ स्थानमा अगाडि छ ।

सिरहाः

मिर्चैया नगरपालिका

गोलबजार नगरपालिका

धनगढीः

धनगढी नगरपालिका

अर्नमा गाउँपालिका

रौतहटः

मौलापुर गाउँपालिका

वृन्दावन गाउँपालिका

बौद्धिमाई गाउँपालिका

फतुवाबिजयपुर नगरपालिका

धनुषाः

सवैला नगरपालिका

धुनषाधाम नगरपालिका

सर्लाहीः

बाग्मती नगरपालिका

चक्रघट्टा गाउँपालिका

पर्साः

ठोरी गाउँपालिका

छिपहरामाई गाउँपालिका

राजपा नेपाल १२ स्थानीय तहमा अग्रस्थानमा छ ।

पर्साः

वीरगन्ज महानगरपालिका

धनुषाः

जनकपुर उपमहानगरपालिका

सप्तरीः

रुपनी गाउँपालिका

हनुमाननगर नगरपालिका

तिलाठी कोइलाडी गाउँपालिका

बाराः

पचरौता नगरपालिका

सिम्रौनगढ नगरपालिका

परवानीपुर गाउँपालिका

महोत्तरीः

मनरा नगरपालिका

रौतहटः

गुजरा नगरपालिका

सर्लाहीः

ब्रह्मपुरी नगरपालिका

गोडौता गाउँपालिका

फोरम लोकतान्त्रिक महोत्तरीको जलेश्वरमा अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै