९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५८ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सुचिसहित)

६ आश्विन २०७४, शुक्रबार ०९:१६

असोज ६, काठमाडौं । प्रदेश दुईका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ५८ तहको मतपरिणाम सार्वजनिक भएको छ । 

सार्बजनिक मत परिणाम अनुसार  नेपाली कांग्रेस २१ स्थानीय तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्र ११, संघीय समाजवादी फोरम ९, लोकतान्त्रिक फोरम २, राजपा ९, नेकपा एमाले ५ र नेपाली जनता दल १ स्थानीय तहमा विजयी भएका छन् ।

को कहाँ बिजयी ?

नेपाली कांग्रेस 

१. औरही गाउँपालिका, धनुषा

२. जनकनन्दिनी गाउँपालिका, धनुषा

३. नवराजपुर गाउँपालिका, सिराहा

४. बिष्णुपुर गाउँपालिका, सप्तरी

५. धनकौला गाउँपालिका

६. करैयामाइ गाउँपालिका, बारा

७.परोहा नगरपालिका, रौतहट

८. बेल्ही चपेना गाउँपालिका, सप्तरी 

९. रामनगर गाउँपालिका, सर्लाही

१० धनौजी गाउँपालिका, धनुषा

११.हरिपूर्वा नगरपालिका, सर्लाही

१२.क्षिरेश्वरनाथ नगरपालिका, धनुषा

१३ बलवा नगरपालिका, महोत्तरी

१४ निजगढ नगरपालिका, बारा

१५ कल्याणपुर नगरपालिका, सिराहा

१६ लोहारपट्टी नगरपालिका, महोत्तरी

१७ चन्द्रपुर नगरपालिका, रौतहट

१८ फतुवा विजयपुर, रौतहट

१९ गढीमार्इ नगरपालिका, रौतहट

२० बसबरिया गाउँपालिका, सर्लाही

२१ पर्सागढी नगरपालिका पर्सा

एमाले 

१. सप्तकोशी नगरपालिका, सप्तरी

२. बटेश्वर गाउँपालिका, धनुषा

३. मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनुषा

४. पटेर्वा सुगौली गाउँपालिका, पर्सा

५ नरहा गाउँपालिका सिराहा

माओवादी केन्द्र 

१. कर्जन्हा नगरपालिका, सिराहा

२.अर्नामा गाउँपालिका, सिराहा

३ ठोरी गाउँपालिका, पर्सा

४.मोलापुर नगरपालिका, रौतहट

५ औरही गाउँपालिका, सिराहा

६ गौशाला नगरपालिका महोत्तरी

७ मिर्चैया नगरपालिका सिराहा 

८ सम्सी गाउँपालिका महोत्तरी

९ यमुनामाई गाउँपालिका रौतहट

१० छिपहरमाई गाउँपालिका पर्सा

११.रामगोपालपुर नगरपालिका, महोत्तरी

संघीय फोरम 

१. विष्णुपुर गाउँपालिका,सिराहा

२. भगवानपुर गाउँपालिका, सिराह

३ पर्सा गाउँपालिका, सर्लाही

४ पचरौता नगरपालिका बारा

५ तिरहुत गाउँपालिका सप्तरी

६ सोनमा गाउँपालिका महोत्तरी

७ गणेशमान चारनाथ नगरपालिका धनुषा

८ देबाही गोनाही नगरपालिका रौतहट

राजपा 

१.हंशपुर नगरपालिका, धनुषा

२.कौडेना गाउँपालिका, सर्लाही

३.देवताल गाउपालिका, बारा

४.डाकनेश्वरी नगरपालिका, सप्तरी

५ महोत्तरी गाउँपालिका, महोत्तरी

६. ब्रह्मपुरी गाउँपालिका, सर्लाही

७.रुपनी गाउँपालिका, सप्तरी

८ मटिहानी नगरपालिका महोत्तरी

९ परवानीपुर गाउँपालिका बारा

लोकतान्त्रिक फोरम 

१. इशनाथ नगरपालिका, रौतहट

२.बिष्णु गाउँपालिका, सर्लाही

नेपाली जनता दल 

१. कालिकामार्इ गाउँपालिका, पर्सा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो