२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ वीरगञ्ज महानगरको पछिल्लो परिणाम

२०७४, ९ आश्विन सोमबार १०:४५

असोज ९, काठमाडौँ । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले नेपाली कांग्रेसलाई पछी पर्दै लागेको छ । 

८४ हजार भन्दा बढी मत खसेकोमा ६३ हजार १ सय ४४ मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको छ ।  

यस्तो छ पछिल्लो मत परिणाम 

मेयर

संघीय समाजवादी फोरम नेपाल – विजयी सरावगी – १४ हजार ६ सय ७७ 

नेपाली कांग्रेस – अजयकुमार द्विवेदी – १३ हजार ५ सय ५४ 


राजपा – राजेशमान सिंह – ९ हजार १ सय २२ 

माओवादी केन्द्र – रहबर अन्सारी – ६ हजार ६ सय ३४ 


नेकपा एमाले – बसुरुद्दिन अन्सारी – ६ हजार ९ सय ५० 

फोरम लोकतान्त्रिक – विमल श्रीवास्तव – ५ हजार ६ सय ३ 


उपमेयर

कांग्रेस – शान्ति कार्की – १५ हजार ६ सय ६५ 

संघीय समाजवादी फोरम नेपाल – पिंकी यादव – १३ हजार ९ सय ९१ 

राजपा – रम्भा मिश्र – ७ हजार ९ सय ६६ 


माओवादी केन्द्र – दुर्गा क्षेत्री – ४ हजार १ सय ६२ 

एमाले – सोफिया आचार्य –  ८ हजार १४ 

फोरम लोकतान्त्रिक – रींकू यादव – ४ हजार ६ सय ७० 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित