2026-07-02 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले लोकतान्त्रिक गठबन्धनका लागि अरु दलसँग वार्ता गर्ने

2017-10-04

असोज १८, काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच चुनावी तालमेल र पार्टी एकीकरणको सहमति भएपछि नेपाली कांग्रेस पनि लोकतान्त्रिक गठबन्धन बनाउने भएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस बैठकले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबाहेकका पार्टीहरुसँग गठबन्धन गर्ने निर्णय गरेको हो ।

कांग्रेस बैठकले कम्युनिष्ट पार्टीहरुबीचको गठबन्धनले संविधान कार्यान्वयनलाई असर पर्नसक्ने निष्कर्ष पनि निकालेको बताइएको छ ।

कांग्रेस नेताहरुले बुधबारै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपाल, राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग छलफल गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक