असोज २९, काठमाडौं । माओवादीले गोरखा २ नछाडे पछी वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई र उनको पार्टी नयाँ शक्तिले त्यहाँ ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २९, काठमाडौं । माओवादीले गोरखा २ नछाडे पछी वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई र उनको पार्टी नयाँ शक्तिले त्यहाँ ..."/>
2026-07-03 12:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखा २ मा माओवादीलाई हराउन बाबुरामको यस्तो खेल सुरु

असोज २९, काठमाडौं । माओवादीले गोरखा २ नछाडे पछी वाम गठबन्धनबाट बाहिरिएका बाबुराम भट्टराई र उनको पार्टी नयाँ शक्तिले त्यहाँ नेपाली कांग्रेससँग मिल्ने तयारी गरेको छ । 

नयाँ शक्तिले गोरखा २ मा आफु एक्लै लड्दा हार्ने पक्का-पक्कि भएपछी कांग्रेसको सरण लिने गरि परामर्श सुरु गरेको हो । यस सम्बन्धमा परामर्स गर्न नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले शनिबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेटेका छन् । 

कांग्रेससँगको भेटको पहिलो स्वार्थनै गोरखामा माओवादीलाई हराउने रहेको बुझिएको छ । अन्य स्थानमा त्यति बलियो नभएपनि गोरखामा बाबुरामको सम्भावना छ तर एक्लै लड्दा त्यो सम्भावना नहुने देखेपछी बाबुरामले कांग्रेससँग तालमेलको प्रस्ताव लिएर दौडधुप सुरु गरेको बताइएको छ । कांग्रेससँग नयाँ शक्तिको कुरा मिले गोरखामा नयाँशक्तिले लड्ने र अन्य स्थानमा कांग्रेसलाई नयाँ शक्तिले सघाउने बिषयमा सहमति हुनसक्ने देखिएको छ ।

यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ, नयाँ शक्तिबाट बाबुराम भट्टराई लड्ने पक्कापक्कि भएपनि कांग्रेसबाट टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक