सरोज यादव | कात्तिक ७, सर्लाही | राष्ट्रिय जनता पाटी (राजपा) नेपालका महामन्त्री जंगीलाल राय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेता यादव काङ्ग्रेसमा प्रवेश गरे संगै र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरोज यादव | कात्तिक ७, सर्लाही | राष्ट्रिय जनता पाटी (राजपा) नेपालका महामन्त्री जंगीलाल राय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेता यादव काङ्ग्रेसमा प्रवेश गरे संगै र"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपा नेपालका महामन्त्री नेपाली कांग्रेसमा प्रवेश

२०७४, ६ कार्तिक सोमबार १८:२५

सरोज यादव | कात्तिक ७, सर्लाही | राष्ट्रिय जनता पाटी (राजपा) नेपालका महामन्त्री जंगीलाल राय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेता यादव काङ्ग्रेसमा प्रवेश गरे संगै राजपा सर्लाहीलाई ठुलो धक्का लागेको राजपा का नेताहरुले महशुस गरेका छन् । 

सोमबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित एक कार्यक्रममा आफ्नो मन्तव्य दिदै राजपा लाई त्याग्नुको कारण "स्थानीय चुनावमा देखिएको रोचक खेल हो ।" स्थानीय चुनावमा अहिले सम्म नसिकेको बुद्धि र नहेरेको खेल देख्दा मलाई राजपा माथी निकै घृणित भएको महशुस भएको कारण "मैले राजपा लाई त्यागेको उनले भने" नेता यादव संगसंगै सयौ नेता अन्य पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस नेता एवं खानेपानीमन्त्री महेन्द्रराय यादव र कृषिमन्त्री रामकृष्ण यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने