कात्तिक ७, काठमाडौं । माओवादी नेता राम बहादुर थापा बादल नवलपुर १ बाट निर्वाचनमा लड्ने भएका छन् । बादलले चितवन २ दावी गरेपनि त्यहाँबाट निर्वाचन नलड्ने पक्का-पक्कि भएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, काठमाडौं । माओवादी नेता राम बहादुर थापा बादल नवलपुर १ बाट निर्वाचनमा लड्ने भएका छन् । बादलले चितवन २ दावी गरेपनि त्यहाँबाट निर्वाचन नलड्ने पक्का-पक्कि भएको छ"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी नेता बादल नवलपुर १ बाट निर्वाचनमा लड्दै !

७ कार्तिक २०७४, मंगलवार ०४:५२

कात्तिक ७, काठमाडौं । माओवादी नेता राम बहादुर थापा बादल नवलपुर १ बाट निर्वाचनमा लड्ने भएका छन् । बादलले चितवन २ दावी गरेपनि त्यहाँबाट निर्वाचन नलड्ने पक्का-पक्कि भएको छ । 

उता एमालेले प्रचण्डलाई चितवनको क्षेत्र नम्बर ३ छाडिसकेकाले चितवनको २ नम्बरमा माओवादीलाई नदीई नवलपुर १ मा दिन तयारदेखिएको छ । 

नवलपुरसहित ४५ जिल्लामा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुँदैछ । स्थानीय चुनावमा कांग्रेससँग गठबन्धन गरेको माओवादीलाई प्रतिनिधिसभा चुनावमा चितवनका ३ मध्ये २ स्थानमा दिंदा समस्या देखेपछी एमालेले चितवनको बाँकी २ सिट आफैले राख्ने भएको हो । यस बीचमा माओवादीभित्र बादललाई समानुपातिकमा राख्ने वा नवलपुरमा उठाउने भन्ने बिषय बहशमा छ ।

त्यस्तै बादललाई चितवन ३ दिएर प्रचण्डलाई बर्दियाबाट चुनाव लडाउने बिषय पनि बहशमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो