२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने

२०८३, १३ बैशाख आईतवार १२:३१

काठमाडौं | माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा वैशाखको अन्तिम सातामा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । हालसम्म उत्तरपुस्तिका परीक्षणको काम लगभग सकिएको र परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डले जानकारी दिएको छ ।

गत चैत १८ गतेदेखि २९ गतेसम्म एसईई परीक्षा सञ्चालन भएको थियो, जहाँ ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा दिएका थिए । विगतमा एसईईको नतिजा आउन ३ महिना लाग्ने गर्थ्यो । यस पटक भने १ महिनामा नै नतिजा सार्वजनिक हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल