2026-07-03 05:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् – प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस उम्मेदवारहरु (नामावली)

कात्तिक १६, काठमाडौं । नेपाली कांग्रसले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सबै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको संसदीय बोर्ड बैठकले प्रतिनिधिसभाका १ सय २८ सदस्य र प्रदेश सभाा २ सय ५६ सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवारको नाम टुंगो लगाएको हो ।

कांग्रेसले केही स्थानमा राप्रपा र राप्रपा नेपालका लागि सिट खाली गरेको छ । वामगठवन्धन जस्तै कांग्रेसले लोकतान्त्रिक गठवन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ ।

कांग्रेसले कमल थापा नेतृत्वको राप्रपाका लागि दैलेख, मकवानपुर क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्रनम्बर ७ छाडेको छ । यसैगरी पशुपति शमसेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका लागि चितवन क्षेत्र नम्बर ३ र रुपन्देही क्षेत्र नम्बर ३ छाडेको कांग्रेस निर्वाचन प्रचार प्रसार समिति संयोजक बालकृष्ण खाँडले जानकारी दिए ।

हेर्नुस् कांग्रेस उम्मेदवारहरूको सूची 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक