२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पामा नेकपाले उम्मेदवारको घरमा कालो ब्यानर टाँस्यो

२०७४, २९ कार्तिक बुधबार १३:५०

कार्तीक २९ डोल्पा । डोल्पा जिल्लाको सदरमुकाम दुनैमा सुरक्षा निकायालाई चुनौती दिदै बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिसकारको कालो ब्यानर टाँसेको छ । 

दुनैमा रहेका बिभिन्न पार्टीका उम्मेरद्धारका घर घरमा मंगलबार राती कालो झन्डा राखी निर्बाचनको समेत बिरोध गरिएको हो । प्रतिनिधि सभा निर्बाचनका उम्मेरद्धार रहेका नेपाली काँगे्रसका अंगत कुमार बुढा बाम गठबन्धनका नेकपा एमालेका उम्मेरद्धार धन बहादुर बुढा र प्रदेश सभाका विर्वाचन क्षेत्र न “क” नेकपा एमालेका उम्मेरद्धार नन्द सिँह बुढाको घरमा निर्वाचन बहिस्कार लेखेको कालो भन्डा राखिएको छ । 


त्यसै गरि सदरमुकाम दुनै भन्दा बाहिर रहेका प्रदेश सभाका उम्मेद्धार नेपाली काग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र “क” का बेगम सिँ ठकुरी र प्रदेशसभा निर्वाचन क्षेत्र “ख” का उम्मेरद्धार सुरेश शाहीको घरमा पनि कोलो झण्डा राखेका छन । 

त्यसै गरि प्रदेशसभा निर्वाचन क्षेत्र “ख” का बाम गठबन्धनका नेकपा  माओबादी केन्द्रका उम्मेरद्धार बिर बहादुर शाहीको घरमा कालो झन्डा राखेको भेटिएको छ । 

डोल्पा जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्धारको घरमा कालो झण्डा राति राखे पनि बिहानै जनताले पत्तो नपाउदै प्रहरिले हटाएको थियो ।

प्रतिनिधी र प्रदेश सभाको निर्बाचन खारेज गर भन्ने नारा समेत लेखिएको माओबादी श्रोतले जनाएको छ । चुनाव नजिक हुदै गर्दा बिप्लबको बिरोध कार्यक्रम बढदै गए पछि सुरक्षा चुनौति झन जटिल बन्दै गएको छ । -सरोज थापाको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ