मङ्सिर ३, काठमाडौँ | गृह मन्त्रालय सकृय नहुँदा देशब्यापी हिंशात्मक घटना बढ्न थालेका छन् । पछिल्ला दुईदिन घटेका बिभिन्न घटना र सुरक्षा चुनौतीले चुनावसम्मको अवाधीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ | गृह मन्त्रालय सकृय नहुँदा देशब्यापी हिंशात्मक घटना बढ्न थालेका छन् । पछिल्ला दुईदिन घटेका बिभिन्न घटना र सुरक्षा चुनौतीले चुनावसम्मको अवाधीम"/>
2026-07-03 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री हटाएर आफै जिम्मेवार बन्न खोजे तर सकेनन्… !

मङ्सिर ३, काठमाडौँ | गृह मन्त्रालय सकृय नहुँदा देशब्यापी हिंशात्मक घटना बढ्न थालेका छन् । पछिल्ला दुईदिन घटेका बिभिन्न घटना र सुरक्षा चुनौतीले चुनावसम्मको अवाधीमा के-कस्ता घटनाको सामना गर्नुपर्ने हो भन्नेमा त्रास सृजना गरेको छ । 

ऐतिहासिक निर्वाचनमा जनताले ढुक्कले मतदान गर्न नदिन देश भित्र तथा बाहिरबाट बिभिन्न चलखेल गरिएको आरोप लगाईएको बेला गृह मन्त्रालय हटाएर आफैले जिम्मेवारी लिएका प्रधानमन्त्री देउवा निर्वाचन सुरक्षा दिन असफल भएको टिप्पणी सुरु हुन थालेको छ । 

बिपक्षी दलहरुलाई मात्र नभई आफ्नै पार्टीका जिम्मेवार नेताहरुलाई पनि बिभिन्न आक्रमण हुँदा सुरक्षा निकाय र सरकारले कुनै ठोस कारवाही गर्न सकेको छैन । शुक्रबार कांग्रेस नेता रामशरण महतलाई लक्षित गरि हानिएको बम, सनिबार कांग्रेसकै नेता रामचन्द्र पौडेल माथिको आक्रमण, सनिबार रौतहटमा सर्वसाधारनलाई नै गम्भीर घाइते बनाएको बम पछिल्ला हिँसाका घटना हुन् । सरकार र सुरक्षा स्रोतबाट त्यत्रो शक्ति हुँदा पनि बम हान्न संलग्न हुनेहरुलाई कारवाही गरेको घटना वा आशंका लागेकाहरुलाई पक्राउ गर्न सकेको छैन, जसको कारण आगामी निर्वाचनमा मतदातामा त्रास उत्पन्न भएको छ । 

निर्वाचनको मुखमा देशभरी उमेदवारलाई लक्षीत गरी बम बिस्फोट गराइदा र जताततै भयको वातावरण श्रृजना गर्न खोजिदा सरकारी शक्ति भन्दा हिंशात्मक शक्तिले आफ्नो शक्तिको नाच देखाई रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ