२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाही ३ मा फोरमका असोक यादव विजयी

२०७४, २४ मंसिर आईतवार १३:५६

सरोज यादव/मङ्सिर २३, सर्लाही | सर्लाही ३ प्रदेश सभाको मतगणना सम्पन्न भएको छ । 

सर्लाही प्रदेश न २ (ख) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार असोक यादव विजयी हुनु भएको छ ।


वाहाले सर्लाही बाट पहिलो जितको खाता खोल्दै आफ्ना निकट्तम प्रतिद्वन्द्वी नागेन्द्र राय यादवलाई ४७६२ ठुलो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । 

यादवले १५७७७ मत प्राप्त गर्नु भएको छ भने वाहाका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका नगेन्द्र रायले ११०१५ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो