2026-07-04 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश-२ बाहेक सबैमा वामपन्थीको सरकार, प्रदेश-३ सहित ४ प्रदेशमा माओवादी दोश्रो पार्टी

मंसिर ७, काठमाडौं । निर्वाचन आयोगले सातवटै प्रदेशको समानुपातिक सिट सार्वजनिक गरेको छ । सार्वजनिक भएको सिट अनुसार प्रदेस २ बाहेक सबै प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने भएको छ । 

सार्वजनिक सिट नतिजाअनुसार प्रदेश नम्बर १ र ३ मा एमाले एक्लैले बहुमत पाएको छ भने प्रदेश नम्बर २ मा मधेसवादी दलले बहुमत पाएका छन्, त्यस्तै प्रदेश नम्बर ४, ५, ६ र ७ मा बाम गठबन्धनको बहुमत पुगेको छ ।

प्रदेश सिट अन्तर्गत माओवादीले ४ प्रदेशमा दोश्रो स्थान पाउँदा ३ प्रदेशमा कांग्रेस दोश्रो स्थानमा रहेको छ ।  एमाले प्रदेश २ बाहेक सबैमा पहिलो पार्टी बनेको छ ।  

कुन प्रदेशमा कसलाई कति सिट ? 

प्रदेश नम्बर १ (एमालेको बहुमत): 

नेकपा एमाले: ५१ सिट 

नेपाली कांग्रेस: २१ सिट 

माओवादी: १५ सिट 

संघीय समाजवादी फोरम: ३ सिट 

राप्रपा / संघीय लोकतान्त्रिक परिषद: १/१ सिट 

स्वतन्त्र: १ सिट 

प्रदेश नम्बर २ (मधेसवादी गठबन्धनको बहुमत):

नेकपा एमाले: २१ सिट 

नेपाली कांग्रेस: १९ सिट 

माओवादी: ११ सिट 

संघीय समाजवादी फोरम: २९ सिट 

राजपा नेपाल: २५ सिट 

नेपाल संघीय समाजवादी पार्टी: १ सिट 

अन्य: १ 

प्रदेश नम्बर ३ (एमालेको बहुमत):

नेकपा एमाले: ५९ सिट 

माओवादी: २२ सिट 

नेपाली कांग्रेस: २१ सिट 

नेमकिपा: २ सिट 

राप्रपा प्रजातान्त्रिक: १ सिट 

राप्रपा: १ सिट 

नयाँ शक्ति: १ सिट 

विवेकशील: ३ सिट 

प्रदेश नम्बर ४ (बाम गठबन्धनको बहुमत):

नेकपा एमाले: २७ सिट 

नेपाली कांग्रेस: १५ सिट 

माओवादी: १२ सिट 

नयाँ शक्ति: १ सिट 

राजमो: ३ सिट 

प्रदेश नम्बर ५ (बाम गठबन्धनको बहुमत):

नेकपा एमाले: ४१ सिट 

माओवादी: २० सिट 

नेपाली कांग्रेस: १९ सिट 

विवेकशील: ५ सिट 

राजपा: १ सिट 

प्रदेश नम्बर ६ (बाम गठबन्धनको बहुमत):

नेकपा एमाले: २० सिट 

माओवादी: १३ सिट

नेपाली कांग्रेस: ६ सिट  

राप्रपा: १ सिट 

प्रदेश नम्बर ७ (बाम गठबन्धनको बहुमत):

नेकपा एमाले: ४१ सिट 

माओवादी: १४ सिट 

नेपाली कांग्रेस: १२ सिट 

राजपा: २ सिट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै