2026-07-04 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड भन्छन- ‘एक-दुई जनाले विरोध गर्दैमा पार्टी एकता रोकिदैन’

2017-12-23

पुस ८, भैरहवा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैले विरोध वा अवरोध गरेर एमालेसँगको पार्टी एकता नरोकिने स्पस्ट पारेका छन् । 

भैरहवामा आयोजित कार्यक्रममा प्रचण्डले एकताप्रति सवै इमान्दार भएको भन्दै एकता हुँदैन भन्दै आशंका नपाल्न आग्रह गरे । उनले पार्टी एकताको विरोध गर्नेहरु र मन नपराउनेहरु छुट्ने दाबी गरे । 

‘एक/दुई जनाले विरोध गरेर पार्टी एकता रोकिँदैन ।’ प्रचण्डले भने,‘शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन । कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन् ।’

एकता हुन नदिने तत्वले दुई पार्टीबीच एकता नहुने हल्ला फिँजाएको भन्दै प्रचण्डले एकता प्रति दुवै पार्टी इमान्दार भएको भन्दै गम्भीर छलफल गरेर एकता टुग्याउने बताए । 

‘हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं ।’ प्रचण्डले भने,‘एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस् । बरु, एकताका लागि नेतृत्वलाई बल दिनुस् ।“

प्रचण्ड र चक्रपाणि खनालको सम्मानमा माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभासम्बन्धि देखिएको विवाद छिटै अन्त्य हुने प्रचण्डले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै