2026-07-04 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेबाट छानिए ७५ समानुपातिक प्रदेशसभा सदस्य, कुन प्रदेशबाट को-को परे ?

पुस १३, काठमाडौं । नेकपा एमालेले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बठकले ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो ।

समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नेमा अधिकांश महिला छन् । प्रदेश २, ४ र ६ मा केही पुरुष छन् भने अन्य प्रदेशबाट महिला मात्र सिफारिस भएका छन् ।

प्रत्येक प्रदेशमा पार्टीले पाएको कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएकाले समानुपातिकबाट प्रदेशसभा सदस्य हुने धेरै महिला भएका हुन् ।

एमालेले प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा १५, प्रदेश २ मा ७, प्रदेश ३ मा १६, प्रदेश ४ मा १०, प्रदेश ५ मा १३, प्रदेश ६ मा ६ र प्रदेश ७ मा ८ सिट पाएको छ ।

को-को परे नमावली हेर्नुहोस् 

प्रदेश नं १.

१. विनादेवी राई

२. सावित्री जोशी

३. उषाकला राई

४. कृष्णकुमारी राई

५. पदमकुमारी गुरुब

६. होम कुमारी साँवा

७. आशारत्न जबेगु

८. यशोदा अधिकारी

९. अम्बिका थापा

१०. सरिता थापा

११. सावित्रा कुमारी रेग्मी

१२. सुनिता कुमारी चौधरी

१३. जसमाया गजमेर (विश्वकर्मा)

१४. वसन्ती देवी यादव

१५. गुलेफुन मियाँ

प्रदेश नं २.

१. सिता गुरुब

२. रविन्द्र बैठाधोवी

३. डा. मनोज कुमार सिंह

४. जकतारैन देवी सुडिन साह

५. अनिता कुमारी यादव

६. मञ्जुकुमारी यादव

७. हसिमा खातुन

प्रदेश नं ३

१. बेलिमैया घले

२. जुनेलीमाया श्रेष्ठ

३. सरस्वती बाटी

४. शान्ति थिब

५. देवकी श्रेष्ठ (वान्तवा)

६. इन्द्रमाया गुरुब

७. सिता लामा

८. आशमाया तामाब

९. उर्मिला कर्माचार्य

१०. रचना खड्का

११. मुनु सिग्देल

१२. सरस्वती बस्नेत

१३. गोमा भूर्तेल

१४. मिना ज्ञवाली (नेपाल)

१५. पार्वती सिलवाल

१६. मैना अछामी सार्की

प्रदेश नं ४

१. चन्द्रमोहन गौचन

२. मित्रकुमारी गुरुब सुवेदी

३. सावित्रा राना

४. मिना गुरुब

५. मायानाथ अधिकारी

६. सृजना शर्मा

७. प्रभा कोइराला

८. पुष्पा केसी भण्डारी

९. लक्ष्मी सुनार

१०. जुनादेवी नेपाली

प्रदेश नं ५

१. रमा घर्ती

२. थानकुमारी थापा चापागाई

३. विमला शर्मा पन्थी

४. सरस्वती गौतम

५. जालपा भुसाल

६. भगवती देवी भण्डारी

७. कृष्ष्णी थारु

८. धमकली चौधरी

९. कमलादेवी वि.क.

१०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार

११. सुनिता कुमारी ठठेर

१२. चिन्तावती कुर्मी

१३. फौजिया नसिम

प्रदेश नं ६

१. मिनासिह रखाल

२. बदमी क्वारी बोहोरा

३. पद्मा खड्का

४. देवी ओली

५. कौशिलावती खत्री

६. राजु नेपाली

प्रदेश नं ७

१. माया भट्ट

२. मनाकुमारी साउद

३. पूर्णा जोशी

४. माया तामाब बोहरा

५. सुशीला बुढाथोकी

६. चुनकुमारी चौधरी

७. अर्चना गहतराज

८. दुर्गा बि.क.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ