२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

नौगाड गाउँपालीका केन्द्र होपरिगाड सार्न गाउँसभाले गरेको निर्णय मन्त्रीपरिषदद्धारा सदर

२०७४, २० पुष बिहीबार १५:५५

लोकेन्द्र प्रशाद जोशी/पुस २०, दार्चुला । दार्चुलाको नौगाड गाउँपालीकाको सदरमुकाम वडा नम्बर ५ को होपरीगाडमा स्थापना हुने भएको छ । 

नौगाड गाउपालिकाको गाउँसभाले वडा नम्बर ६ बाट वडा नम्बर ५ को होपरीगाडमा गाउँपालीका केन्द्र स्थापना गर्न यसअघि नै गरेको निर्णय मन्त्रीपरिषद बैठकबाट सदर भएसंगै होपरीगाड केन्द्र हुने निश्चित भएको हो । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले नौगाड गाउँपालीकाको केन्द्र होपरिगाड रहने निर्णय गरेर रात्रपत्रमा प्रकासित गरेको छ । 

यसअघि गाउँपालीका केन्द्र कुन ठाउँमा राख्ने भन्ने बिषयमा ठुलो बिबाद भएको थियो । गाउँसभाले गरेको निर्णय बिरुद्ध वडा नम्बर ६ का वडाअध्यक्ष लगायत राजनितिक दल र स्थानियहरुले एक महिना बढी तालाबन्दी र आन्दोलन समेत गरेका थिए । 

अहिले आएर गाउँसभाकै निर्णय मन्त्रीपरिषदले सदर गरीदिनु आम नौगाडबासीको हितमा भएको गाउँपालीका अध्यक्ष प्रेम सिह धामीले बताउँनुभयो । 

गाउँसभा र मन्त्रीपरिषदले गरेको निर्णय नौगाडबासीको लागी उपयुक्त रहेको नागरीक समाज नौगाडका रघुबिर सिह ठगुन्नाको भनाइ छ । 

अहिले कायम गरीएको केन्द्र होपरिगाड सबै वडाको बिच भागमा अर्थात सबैको पायक पर्ने भएकाले गाउँपालीकाबासीहरुलाइ न्याय भएको ठगुन्नाले बताउँनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी