माघ ८, सप्तरी । मोरङको रंगेलीमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको बिरोधमा सप्तरीमा आज बिहानैदेखि प्रदर्शन भएको छ । मधेसी मोर्चाले बिहानैदेखि सदरमुकाम राजविराजमा टायर बाल्दै प्रदर्शन थालेका छन् भने शैक्षिक संस्था र बजार समेत बन्द गराएका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, सप्तरी । मोरङको रंगेलीमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको बिरोधमा सप्तरीमा आज बिहानैदेखि प्रदर्शन भएको छ । मधेसी मोर्चाले बिहानैदेखि सदरमुकाम राजविराजमा टायर बाल्दै प्रदर्शन थालेका छन् भने शैक्षिक संस्था र बजार समेत बन्द गराएका छन् ।

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रंगेली घट्नाको बिरोधमा राजविराजमा प्रदर्शन

२०७२, ७ माघ बिहीबार १९:१७

माघ
८, सप्तरी । मोरङको रंगेलीमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको बिरोधमा सप्तरीमा आज बिहानैदेखि
प्रदर्शन भएको छ । मधेसी मोर्चाले बिहानैदेखि सदरमुकाम राजविराजमा टायर बाल्दै प्रदर्शन थालेका छन् भने
शैक्षिक संस्था र बजार समेत बन्द गराएका छन् ।


मोर्चाका
नेता/कार्यकर्ताहरुले सरकारबिरुद्व नाराबाजी गर्दै बजार, पसल र शैक्षिक संस्थाहरु बन्द गराएका हुन् ।
पछिल्लो एक साता यता खुलेको राजविराज बजार रंगेली घट्नापछि पुनः बन्द भएको छ ।


सद्भावनाको भ्रातृ संगठन विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोरकुमार यादवले
शान्तिपूर्ण आन्दोलन गर्दा समेत सरकारले निहत्था जनतामाथि गोली प्रहार गर्न नरोकोकाले आन्दोलनलाई थप
सशक्त बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु