२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोली माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन

२०७५, ३१ भाद्र आईतवार ०७:२८

भदौ ३१, काठमाडौँ | माओवादी केन्द्र निकट विद्यार्थी संघ अखिल (क्रान्तिकारी)ले भोली सोमबार २२ औं राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।

अखिल (क्रान्तिकारी) ले 'बैज्ञानिक समाजवादी शिक्षा र राष्ट्रियताका लागि अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन सफल पारौ' भन्ने मुल नाराका साथ असोज १ गते सोमबार बिहान ९ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गर्न लागेको संघका वर्तमान अध्यक्ष आलोक रायमाझीले जानकारी दिए । 

प्रज्ञा प्रतिष्ठानको नेपाल-भारत मैत्री भबनको हलमा हुन गइरहेको २२ औं राष्ट्रिय सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराती साइलाले उद्घाटन गर्ने कार्यक्रम छ भने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैधले शुभकामना मन्तव्य दिनेछन् । 

सम्मेलनमा उपस्थित हुन आम अखिल (क्रान्तिकारी)प्रति आस्था राख्ने विद्यार्थीहरुलाई माओवादी केन्द्रले आमन्त्रण समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने