२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘योगमाया’लाई लिएर हिडे मुख्यमन्त्री पोखरेल

२०७५, २ आश्विन मंगलवार ०७:४०

प्रेम सुनार | असोज २, बुटवल | मंगलवार विहान एउटा कार्यक्रम सकेर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हतार-हतार गाडीमा चढ्दै थिए । सोही बेला उनको एक दृश्यसंग आँखा जुध्यो । उनको मनले मानेन । उनको पालो ओर्लेर त्यही  दृश्य नजिकै आएर सोध–पुछ गरे  ।

त्यो दृश्य थियो बुटवलको जोसिज चोकमा रहेको युनाईटेड पुस्तक पसल निरको । उनले खल्तीमा पैसा झिकेर उनै ‘योगमाया’ पुस्तक मगाएर पैसा दिई एकछिन आवरण हेर्दै लिएर हिडे ।

निलम कार्कीले प्रकाशित गरेको उक्त पुस्तक यस बर्ष मदन पुरस्कार प्राप्त गरेको पुस्तक हो । पुस्तक प्रेमी मुख्यमन्त्रीलाई उक्त पुस्तक किन्ने संयोग मिलाएको थियो रातोपाटी अनलाईनले ।     रातोपाटीले आज संविधान दिवसको अवसर पारेर ५ नम्वर प्रदेश कार्यालय बुटवलमा स्थापना गरेको छ । 


त्यसै कार्यक्रमको उद्घाटन गर्न मुख्यमन्त्री पोखरेल आएका थिए । त्यसै कार्यक्रम स्थल अगाडी  फर्किने क्रममा ‘योगमाया’  संग उनको आँखा जुधेको थियो । 

तस्वीरः रातोपाटी खोलेर प्रदेश ५ संस्करण पढ्दै मुख्यमन्त्री पोखरेल । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने