२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाद्वारा प्रदेश अध्यक्ष र इन्चार्ज तोकियो, हेर्नुहोस् नामसहित

२०७५, ५ आश्विन शुक्रबार ०८:०३

असोज ५ , काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।

तत्कालीन एमाले र माओवादीका आधारमा भागवण्डा मिलाएर ईन्चार्ज र अध्यक्ष तोकिएको छ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का शंकर पोखरेलले इन्चार्जको जिम्मेवारी पाएका छन् । प्रदेश १ र ७ मा ईन्चार्ज र अध्यक्ष दुबै तत्कालीन एमालेबाट छनौट गरिएको छ । गण्डकी प्रदेश र प्रदेश ५ बाहेक अन्य प्रदेशमा सरकारमा नरहेका नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश १

इन्चार्जः भीम आचार्य

अध्यक्षः देवराज घिमिरे

सहइन्चार्जः साबित्रीकुमार काˆले

सचिवः सुरेश बहादुर राई


प्रदेश २

इन्चार्जः सत्यनारायण मण्डल

अध्यक्षः प्रभू साह

सहइन्चार्जः विश्वनाथ साह

सचिवः सुमन प्याकुरेल


प्रदेश ३

इन्चार्जः अष्टलक्ष्मी शाक्य

अध्यक्षः हितमान शाक्य

सहइन्चार्जः नारायण दाहाल

सचिवः आनन्द पोख्रेल


गण्डकी प्रदेश

इन्चार्जः पृथ्वी सुब्बा गुरुङ

अध्यक्षः हितराज पाण्डे

सहइन्चार्जः खगराज अधिकारी

सचिवः गोविन्द नेपाली


प्रदेश ५

इन्चार्जः शंकर पोख्रेल

अध्यक्षः ओनसरी घर्ती

सहइन्चार्जः दलबहादुर राना

सचिवः जगप्रसाद शर्मा


कर्णाली प्रदेश

इन्चार्जः जनार्दन शर्मा

अध्यक्षः गोरखबहादुर बोगटी

सहइन्चार्जः यमलाल कंडेल

सचिवः मयाप्रसाद शर्मा


प्रदेश ७

इन्चार्जः भीम रावल

अध्यक्षः कर्ण थापा

सहइन्चार्जः लक्ष्मणदत्त जोशी

सचिवः नेप चौधरी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने